You are viewing the translated version of क्त्तीय विवरण पेस गर्नु पर्ने.

Section 76
क्त्तीय विवरण पेस गर्नु पर्ने
ऐनको दफा १०४ को उपदफा

(७) बमोजिम विशेष व्यवस्थापन समूहले बीमकको वित्तीय विवरण, सो संस्थाको सम्पत्ति बिक्रीको योजना र सो सम्बन्धमा आफ्नो दृष्टिकोण, सो संस्थाको दायित्वको पूर्वानुमान वा सोको भुक्तानीको तरिका, सम्पत्तिको वास्तविक हस्तान्तरण र दायित्वको अनुमान सहितको विवरण प्राधिकरणमा पेस गर्नु पर्नेछ।